Tag: अफ्रिकन स्वाइन फिवर

पनौतीमा एकै पटक किन मरे ६ सय भन्दा धेरै बंगुर ?

पनौती नगरपालिकामा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिक रुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार उक्त सङ्क्रमण पुष्टि भएको थियो ।