Tag: अभियन्त्रा ई:

ई:को लुम्बिनी-सिंहदरबार पैदलयात्रा समापन, कंलकीदेखि फुटपाथ व्यवसायीको साथ (फोटोफिचर)

अभियन्त्रा ई: को लुम्बिनी-सिंहदरबार पैदलयात्राको समापन भएको छ । सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापन एवं साना उद्यमी र सहरी गरिबको पक्षमा संघीय सरकारको भूमिका माग गर्दै लुम्बिनदेखि सिंहदरबार पैदलयात्रामा कलंकीबाट फुटपाथ व्यवसायीले साथ दिएका थिए ।