Tag: अर्थमन्त्री जनार्दन शर्मा

संसदीय विशेष छानविन समितिबाट जनार्दनलाई ‘क्लिन चिट’, होला ‘रि–इन्ट्री’ ?

चालु आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको र उनीमाथि करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई क्लिन चिट दिँदैछ । अर्थातः उनीमाथिको अभियोग छानविन समितिबाट पुष्टी हुन सकेन ।

अर्थमन्त्रीलाई व्यवसायीको सुझाव-‘आयातमा प्रतिबन्ध लगाउनुको सट्टा संस्थागत रूपमै कर बढाउनुस्’

अवसरमा सीएनआई अध्यक्ष बिष्णुकुमार अग्रवालले बिदेशी मुद्राको संचितीमा परेको चापबाट माथी उठ्नका लागि आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउन सुझाव दिए ।

मन्त्रालयहरूलाई अर्थमन्त्रीको ताकेता-‘पुसभित्र ३० प्रतिशत बजेट खर्च गरिसक्नू’

अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न ताकेता गरेका छ ।

‘कृषि बीमामा नियमनकारी निकायको ध्यान गएन्, जोखिम शहर बजारमा मात्रै...

त्यसमा ऐन कानुनको सहजीकरणका लागि सम्बन्धित नियमनकारी निकायसँग अर्थ मन्त्रालय सहयोग गर्न तयार रहेको आश्वस्त पारे । ‘जोखिम सहर बजारमा मात्र छैन । जोखिम सम्पन्नताभित्र मात्र छैन । जोखिम गरिबीमा पनि छ, गाउँ क्षेत्रमा पनि छ,’ उनले भने, ‘तर जोखिम न्यूनिकरण गर्ने हाम्रो संकल्प त्यहाँसम्म पुगेको छैन ।’

‘सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा गर्ने गरी सर्त तोकिन्छ’- अर्थमन्त्री...

बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रमहरु तत्काल संचालन गर्ने गरी काम अघि बढाउनमा जोड दिइएको छ ।

‘महामारी नियन्त्रणका लागि विश्व बैंकबाट थप सहयोग आवश्यक छ’-अर्थमन्त्री शर्मा

नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्दै मन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोड कनेक्टिभिटीको माध्यमबाट गरिबी घटाउन विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गरे ।

शेयर लगानीकर्ताको मनोबल घट्ने कुनै काम नगर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री शर्माले शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गर्दै बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन गभर्नरलाई निर्देशन दिएका हुन् ।

‘चीनले अनुदानमा दिएको थप १६ लाख डोज खोप चाँडै आउँछ’-राजदुत...

भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुननिर्माणमा प्राप्त भएको चिनिया सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरेका छन् ।