Tag: अलैँची र अदुवा

चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट

गत आर्थिक वर्षको साउनदेखि जेठ मसान्तभित्र १३ करोड ६ लाख १ हजार ६ सय ७२ किलो निर्यात भएको चिया यस वर्ष सोही समयमा ८ करोड ३ लाख २५ हजार ७ सय ८७ किलो मात्र निर्यात भएको केन्द्रले जनाएको छ ।