Tag: आइएमई लिमिटेड

आइएमई लिमिटेड सबैभन्दा बढी कर तिर्ने रेमिटेन्स कम्पनीका रुपमा सम्मानित

आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये रेमिटेन्सतर्फ आइएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाएको सरकारले जनाएको छ।