Tag: आकाश अधिकारी

‘ओटीटीको विकल्प छैन, गुणस्तरीय डिजिटल सिनेमा चाहिएको छ’- आकाश अधिकारी

नेपालमा विदेशी सिनेमा भित्रियोस्, विदेशी भाषा संस्कृतिले नेपाली भाषा संस्कृतिलाई तल पारोस् भन्ने नै राज्यको धारणा हो । या त सरकारी निकायमा आफ्नो कला संस्कृतिप्रति माया नभएका व्यक्ति छन् या उनीहरुले यसको महत्व नै वुझेका छैनन् र दुरदर्शी कुरा सोच्नै सक्दैनन् ।

प्रर्दशनको पर्खाइमा ८५ वटा सिनेमा, १ अर्ब ६० करोड रुपैयाँ फ्रिज

कोरोना संक्रमणको कारण बन्द रहेका चलचित्र हलहरू कहिले खुल्ने भन्नेमा अझै अन्योल छ । निषेधाज्ञा खुकुलो हुँदा केही चलचित्रहरु निर्माण पनि भए पनि प्रदर्शन भने कोरोनाको नयाँ भेरियण्टको कारण अझै अनिश्चित बन्दै गएको हो ।