Tag: आन्तरिक र अन्तर्राष्ट्रिय

हवाई उडान जेठ २ सम्मका लागि बन्द गर्ने निर्णय

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गर्दै सोही निर्णय मन्त्रिपरिषदलाई सिफारिस गरेको छ ।