Tag: आर्थिक पुनरुत्थान

आर्थिक पुनरुत्थानका लागि ल्याइएका कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा पुर्‍याउने

च्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी कर्जा प्रवाह गर्ने निर्णय गरेको छ ।