Tag: इजेड रेमिट

इसेवा मनि ट्रान्सफर र इजेड रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनि ट्रान्सफर र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको बीएफसी बैंक अन्तरगत रहेको इजेड रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।