Tag: इन्टरनेट प्रयोगकर्ता

इण्टरनेट प्रयोगकर्ता ३ करोड नाघे, मोबाइल इण्टरनेटको हिस्सा ७६ प्रतिशत

कुल इण्टरनेट प्रयोगकर्तामध्ये २ करोड २९ लाख ८५ हजार २७ मोबाइल इण्टरनेट प्रयोगकर्ता र फिक्ड तथा वायरलेस इण्टरनेट प्रयोगकर्ता ७९ लाख ६९ हजार १ सय १९ छन्। मोबाइल इण्टरनेटको हिस्सा ७६ प्रतिशत र फिक्ड र वायरलेस इण्टरनेटको हिस्सा २६ प्रतिशत छ।

इन्टरनेट प्रयोगकर्ता २ करोड २८ लाख नाघे, मोबाइल इन्टरनेटको हिस्सा ७४...

स्मार्टफोनको प्रयोग बढ्दै जाँदा मोबाइलमा इन्टरनेट, यसको पहुँच विस्तार र प्रतिस्पर्धी कम्पनीका कारण छोटो समयमा इन्टरनेट प्रयोगकर्ताको संख्या उच्च बनेको रिपोर्टमा जनाईएको छ ।

इन्टरनेट प्रयोगकर्ता २ करोड १५ लाख नाघे, टेलिकमको हिस्सा ४९...

कुल इन्टरनेट बजारको पनि नेपाल टेलिकमले ४९ प्रतिशत हिस्सा ओगटेको छ भने एनसेलले ३०, इन्टरनेट सेवा प्रदायकहरूले २० र स्मार्ट टेलिकमले १ प्रतिशत हिस्सा ओगटेको छ ।

नेपालीको युट्युव मोह,टिकटक,फेसबुकमा आकर्षित कति ?

तथ्यांक अनुसार २९ दशमलव २३ प्रतिशत नेपाली इन्टरनेट प्रयोगकर्ताहरु युुट्युव चलाउँछन्। त्यसको ३ दशमलव ९३, प्रतिशतले टिकटक भिडियो हेरेर डेटा खर्च गरिरहेका छन् । त्यस्तै १० दशमलव १३ प्रतिशतले फेसबुकमा भिडियो हेर्ने गरेका छन् ।