Tag: इन्टरनेट प्रयोगकर्ताको संख्या

इन्टरनेट प्रयोगकर्ता २ करोड नाघे, ७० प्रतिशतमा ब्रोडब्यान्डको पहुँच

स्मार्टफोनको प्रयोग बढ्दै जाँदा तीव्र रुपमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढिरहेको रिपोर्टमा जनाईएको छ । जसले गर्दा नेपालका ७० प्रतिशत जनसंख्यामा ब्रोडब्यानड इन्टरनेट सेवा पुगेको छ ।