Tag: ई-पासपोर्ट छाप्न पुनः टेण्डर आह्वान

ई-पासपोर्ट छाप्न टेण्डर आह्वान, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद ‘धराप’मा

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया रोकिएपछि परराष्ट्रले टेण्डर रद्द भएको चार महिनापछि पुनः टेण्डर आह्वान गरेको हो। मार्च २ (फागुन १९) गतेदेखि ४५ दिनको समयसीमाभित्र इच्छुक कम्पनी टेण्डर प्रक्रियामा सहभागी हुन सक्नेछन्।