Tag: उखु किसान र सरकारबीच चार बुँदे सहमति

उखु किसान र सरकारबीच चार बुँदे सहमति, आन्दोलन फिर्ता

उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसान संर्घष समितिबीच सोमबार उद्योग मन्त्रालयमा चार बुँदे सहमति भएको हो ।