Tag: उद्धार उडान पुन:सञ्चालन

अब सर्तसहितको उद्धार उडान, यस्तो छ होटल क्वारेन्टिको सूची र मूल्य

होटलमा बस्न नसक्ने बेखर्ची बनेकालाई पनि सरकारले ल्याउने, तर उनीहरू सरकारले तोकेको क्वारेन्टिमा अनिवार्य बस्नु पर्नेछ । उनीहरूको खर्च श्रम कल्याणकारी कोषमार्फत तिरिनेछ ।