Tag: उपत्यकामा थप कडाइ

उपत्यकामा थप कडाइ, खाद्यान्न र तरकारी पसल बिहान मात्र खोल्न पाइने

दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत विक्री वितरण गर्ने पसल बिहान मात्र खोल्न दिने निर्णय गरेको हो ।