Tag: एक निक्षेप खाता

वित्तीय पहुँच बढ्यो, ६७.३४ प्रतिशत नेपालीको कम्तीमा एक निक्षेप खाता

नेपालमा वित्तीय पहुँच तीव्र गतिमा बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धि भएको र त्यसले शाखा विस्तार र वित्तीय प्रविधिको प्रयोग तीव्र गतिमा बढ्दा वित्तीय पहुँच विस्तार हुँदै गएको हो ।