Tag: एनआईसीएस

एनआईसीएसको सात सदस्यीय नयाँ सञ्चालक समिति चयन

नयाँ सञ्चालक समितिमा रमेश घिमिरे, माधव रेग्मी, टीका भट्टराई, रामचन्द्र खनाल, गुरुप्रसाद अधिकारी, चुडामणि पराजुली, भीष्म न्यौपाने सञ्चालकमा निर्विरोध चयन भएका छन् ।