Tag: ओस्कार बिजेता लेजेण्ड कोबे ब्रायन्ट

ओस्कार बिजेता कोबे ब्रायन्टलाई किन मानिन्थ्यो बास्केटबलका ‘महान खेलाडी’ ?

क्यालिफोर्नियाको कालाबासस शहरमा भएको यो दुर्घटनामा कोबे, उनकी छोरी गियनासहित नौ जना मानिसहरुको ज्यान गएको छ। ४१ बर्षीय ब्रायन्ट आफ्नै नीजि हेलिकोप्टरमा यात्रा गरिरहेका थिए ।