Tag: कर्जा लगानी

निक्षेपमा तुलनामा वाणिज्य बैंकहरूको कर्जा लगानी दोब्बर बढ्यो

पछिल्ला एक सातामा वाणिज्य बैंकहरूको कर्जा लगानी निक्षेपमा तुलनामा दोब्बरले बढेको छ । पछिल्ला महिना बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव भएता पनि बैकहरुले कर्जा लगानी दोब्बरले बढाएका छन् ।

एक महिनामा घट्यो ४३ अर्ब निक्षेप, तरलता अभाव झेलिरहेका बैंकहरु झनै...

पछिल्ला दिन वाणिज्य बैंकहरूको कर्जा लगानी बढेको छ भने निक्षेप घटेको छ । तरलताको अभावको समस्यालाई थप गहिरो बनाउने गरी नेपालको बैंकिङ प्रणालीबाट निक्षेप घट्न थालेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

कर्जा विस्तारमा बाणिज्य बैंकहरु आक्रामक, निक्षेपमा क्रमिक सुधार

पछिल्लो समय बाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार बाणिज्य बैंकहरुले एक महिनामा ९४ अर्ब ऋण लगानी गरेका छन् ।