Tag: काठमाडौंमा पनि थपिए संक्रमित

थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मोरङ एक, बारा एक, पर्सा दुई, रौतहट एक, सर्लाही एक, रुपन्देही ६, काठमाडौं सोह्रखुट्टेमा एक, नुवाकोट ककनी एक कपिलवस्तु तीन, गुल्मी एक गरी १९ जना थपिएको बताए ।