Tag: कालिमाटीमा किसानलाई छुट्टै स्टल

बुधबारबाट कालीमाटीमा किसानलाई छुट्टै स्टल, दुई दिन नि:शुल्क राख्न पाईने

तरकारी बजारमा किसानले दैनिक २० घण्टा आफ्नो तरकारी राख्न पाउनेछन् । कालीमाटी तरकारी बजारको ४५ रोपनी क्षेत्रफलमा हाल ५ सय १५ वटा खुद्रा र थोक स्टलमा व्यापारीहरुले तरकारीको व्यापार गर्दै आएका छन् ।