Tag: किशोर प्रधान

महासंघको निर्वाचनको लागि प्रधान पक्षले खोल्यो सम्पर्क कार्यालय

साउन २५ र २६ गते हुने निर्वाचनको लागि प्रधान टिमको सम्पर्क कार्यालयको उद्घाटन शेखर गोल्छाले गरेका हुन् । ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गरिएको हो।