Tag: कृषि क्षेत्रमा कर्जा र लगानी दुवै वृद्धि

कृषि कर्जा २२.२ प्रतिशतले वृद्धि, सबैभन्दा बढी पशुपालनमा

अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सवेक्षणअनुसार कृषिको खेतीपातीसम्बन्धी सेवा, पशुपालन तथा पशुपालनसम्बन्धी सेवा, कृषि तथा कृषिजन्य सेवालगायतका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दै गएको हो । अघिल्लो वर्षको तुलनामा यस्तो कर्जा २२.२ प्रतिशतले वृद्धि भएको छ ।