Tag: कोरोनाबाट विदेशमा २९३ नेपालीको मृत्यु

कोरोनाबाट विदेशमा २९३ जना नेपालीको मृत्यु, ४२ हजार संक्रमणमुक्त

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकामा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।