Tag: कोरोना कोष

कोरोना कोषमा हालसम्म दुई अर्ब ३१ करोड जम्मा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शुक्रबारसम्म दुई अर्ब ३१ करोड ८३ लाख ९७ हजार ९३ रुपैयाँ जम्मा भएको हो । सो कोषमा नाम नखुलेका तथा एक लाख रुपियाँभन्दा कम सहयोग गर्ने विभिन्न सङ्घसंस्थाबाट करिब १८ लाख ३९ हजार २६ रुपैयाँ जम्मा भएको छ।

कोरोना कोषमा १७ करोड ४२ लाख जम्मा, कसले कति जम्मा गरे...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आइतबार सम्म १७ करोड ४२ लाख रुपैयाँ जम्मा भएको छ। सो कोषमा नाम नखुलेका तथा एक लाख रुपियाँभन्दा कम सहयोग गर्ने विभिन्न सङ्घसंस्थाबाट करिब १२ लाख ६६ हजार रुपैयाँ जम्मा भएको छ।