Tag: कोरोना निको

कोरोना निको भएका ‘प्रतिरोधको प्रमाणपत्र’ होइन, दोहोरिने सम्भावना हुनसक्छ

डब्लुएचओको चेतावनीको अर्थ यो हो कि सङ्क्रमणबाट निको हुनु भनेको सङ्क्रमणबाट स्वस्थ भएपछि पुनः यो दोहोरिने आधारहरू छैनन् अर्थात् यो नै कोभिड–१९ सङ्क्रमण ‘प्रतिरोधको प्रमाणपत्र’ होइन।