Tag: कोरोना संक्रमित युवती डिस्चार्ज

२७ दिनपछि घर फर्किइन् कोरोना संक्रमित युवती

केही दिनअघि गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । पछिल्लोपटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि दोहोर्‍याएर उनको स्वाब परीक्षण गरिएको थियो । दोहोर्‍याएर गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।