Tag: क्यारेबिन प्रिमियर लिग

सीपीएलको खेल तालिका सार्वजनिक, सन्दीपको टोलीको पहिलो खेल अगस्त १९ मा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले खेल्ने क्यारेबिन प्रिमियर लिग (सीपीएल) ट्वान्टि ट्वान्टि क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।