Tag: क्रिसमस

क्रिसमसमा कुन जनावरले के पाए उपहार ?

खानेकुरालाई राम्रोसंग प्याकिङ्ग गरिएर उनीहरुको अघि राखिन्छ । यसपछि सुरु हुन्छ उपहार खोल्ने काम । केही जनावर तुरुन्तै खोल्न सक्छन् भने कुनैलाई भने निकै समय लाग्छ ।