Tag: खाना पकाउने ग्याँस

असुरक्षित बन्दै ग्याँस सिलिण्डर, बाह्रबिसेमा तीन बालबालिकाको मृत्यु

नेपालमा खाना पकाउने ग्याँसको सुरक्षामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । यसैक्रममा सिन्धुपाल्चोकमा एक दुखद घटना भएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा आइतबार साँझ ७ बजे खाना पकाउने ग्याँसको सिलिण्डर विष्फोटमा परि तीन बालबालिकाको ज्यान गएको छ ।