Tag: गाडी चलाउन ‘टाइम कार्ड’

उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’, कुन समयमा कुन चल्छ ?

ट्राफिक प्रहरी महाशाखाको अनुसार सरकारी कार्यालयका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ ।