Tag: चन्द्रप्रसाद ढकाल

धितोपत्र बोर्डको संचालकबाट बाहिरिए चन्द्र ढकाल

काठमाडौं, ९ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको संचालकबाट बाहिरिने निर्णय गरेका छन् । बुक बिडिल्ङ विधिबाट आइपीओ...

ढकालको प्रश्न-‘वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान कसले जोगायो’ ?

उनले भने, 'महासंघको आगामी तीन वर्षे कार्यकाल अध्यक्षका रुपमा शेखर गोल्छाले हाम्रो टिमको नेतृत्व गर्नुहुनेछ ।' तर, आफूले मिहिनेत नगरेको भए गोल्छा अहिले अध्यक्ष बनेको नहुने उनको दाबी छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

ढकाल रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स ,उर्जा, अटोमोबाइल, सूचना- प्रविधि, केबलकार, पर्यटन, ट्राभल, इन्फोटेन्ट्मेन्ट, विद्युतीय भुक्तानी लगायतका विभिन्न क्षेत्रहरुमा लगानी विस्तार गर्दै आएको व्यवसायी घराना 'आइएमई ग्रुप' का अध्यक्ष हुन्।

आएइमई ग्रुपका अध्यक्ष ढकाललाई एसियन लिडरसिप अवार्ड

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन्। एसियाली व्यवस्थापन संघहरुको साझा संस्था...