Tag: चर्चित बलिउड अभिनेता सुशान्तसिंह राजपुत

भारतीय अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या

उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले एमएस धोनी, काइपे चे, केदारनाथलगायतका सिनेमाहरूमा अभिनय गरेका थिए ।