Tag: चाँदीको भाउ बढ्यो

सुन,चाँदीको भाउ बढ्यो, तोलाको कति ?

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य सोमबारका लागि ९७ हजार २ सय कायम भएको छ ।