Tag: चाँदीको मूल्य

चाँदीको मूल्य हालसम्मकै उच्च

चाँदीको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको भाउ प्रतितोला ४० रुपैयाँ बढेर १ हजार ४० रुपैयाँ पुगेको हो।