Tag: चुमेर माया गर्नु

सावधान ! चुमेर माया गर्नु बालबालिकाको लागि घातक

धेरैलाई थाहा नहुनु सक्छ चुमेर माया गर्नु स्वास्थ्यका दृष्टिकोणले हानिकारक हुन्छ । बालबालिकाको लागि भने चुमेर चुम्बन गर्नु प्राणघातक सरह नै मानिन्छ । आफ्ना सन्तान प्रति माया दर्शाउनका लागि कतिपय आमाबाबुले चुम्बन खाइरहने गर्दछन ।