Tag: जलवायु परिवर्तन

‘जलवायु परिवर्तनले क्षति पुगेका प्रभावित राष्ट्रले उचित क्षतिपूर्ति पाउनुपर्छ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनले नेपालमा ठूलो जनधनको क्षति पुगेको भन्दै क्षतिपूर्ति माग गरेकी छिन् ।

सन् २०५० सम्ममा विश्वका पाँच अर्ब मानिसले पानीजन्य संकट झेल्नुपर्ने

ऊर्जाका लागि प्रयोग भइरहेका पेट्रोलियम पदार्थ एवम् कोइलाको प्रयोगमा कम गर्न सकिन्छ । नवीकरणीय ऊर्जा जस्तैः सौर्य ऊर्जा, जलविद्युत्, वायुशक्ति, बायो ग्यास, भू–ताप आदिको प्रवद्र्धन गरी उपयोग गरेमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिन्छ ।

तनाव, डर र डिप्रेसनको सिकार बन्दै बालबालिका

प्रतिवेदनअनुसार जलवायु परिवर्तन, वासस्थानमा वृद्धि, जीवन शैलीमा परिवर्तन र तीव्र वनविनाशका कारण मलेरिया, डेंगुजस्ता रोगको प्रकोप बढ्नेछ, जसको सिकार बच्चा हुनेछन् ।