Tag: जितेन्द्र खनाल

निषेधाज्ञामै भित्रियो साढे १२ अर्ब वैदेशिक लगानी, सबैभन्दा धेरै जलविद्युतमा

उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार बैशाख यता मात्रै विभिन्न १८ उद्योगमा १२ अर्ब ३६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको हो । यस समयमा ४ भिन्न क्षेत्रमा लगानी प्रतिवद्धता आएको छ । जसमा जलविद्युत, पर्यटन, सेवा क्षेत्र र सूचना तथा सञ्चार क्षेत्र रहेको छ ।

कालीमाटी ‘तरुलमय’, माघे संक्रान्ति लक्षित १२ सय टन तरुल भित्रियो

माघे संक्रान्तिमा तरुल खाने नेपाली संस्कारका कारण काठमाडौंमा यसपटक १२ सय ६ टन तरुल भित्रिएको छ । यो परिमाण गत वर्षको भन्दा ३ सय टन बढि हो । कालिमाटी तरकारी बजारमा हाल बन तरुल, निलो घर तरुल, सेतो तरुल, सिमल तरुत तथा अन्य विभिन्न प्रकारका तरुलहरु किनबेच भैरहेको छ ।