Tag: जीवन बीमालेख

जीवन बीमालेखको संख्या १ करोड २६ लाख नाघ्यो, ६१ प्रतिशत जनसंख्या...

नेपालमा जीवन बीमालेखको संख्या १ करोड २६ लाख नाघेको छ । बीमा समितिको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा जीवन बीमालेखको संख्या १ करोड २६ लाख ३२ हजार ३७३ पुगेको हो ।

जीवन बीमालेखको संख्या १ करोड नाघ्यो, ६९ प्रतिशत जनसंख्या दायराबाहिर

ग्रामीण भेगका नागरिक अहिले पनि बीमाका विषयमा जानकार छैनन् । सरकारले सबै नेपाली नागरिकलाई बीमाको पहुँचमा ल्याउने उद्देश्यले २०४९ सालमा बीमा समिति स्थापना गरेको थियो ।

जीवन बीमालेखको संख्या ९० लाख नाघ्यो, ७३ प्रतिशत जनसंख्या दायराबाहिर

यो संख्या अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढेको हो । २०७७ को असोज मसान्तसम्ममा ७८ लाख ६८ हजार ५०४ रहेको समितिले तथ्यांकमा उल्लेख छ । यो संख्या जीवन बीमालेख र वैदेशिक रोजगार बीमालेख सहितको हो ।

जीवन बीमालेखको संख्या ८५ लाख नाघ्यो, ७४ प्रतिशत जनसंख्या दायराबाहिर

स्थानीय तहमा बीमाको पहुँच धेरै कम भएको समितिले जनाएको छ । धेरै ग्रामीण भेगका स्थानीय निकायमा बीमा कम्पनी खोलिएको छैन । जसका कारण स्थानीय निकायका नागरिक बीमाका विषयमा अनभिज्ञ हुने गरेको पाइन्छ ।