Tag: जुत्ता चप्पल

दुई महिनामा एक अर्ब बढीको जुत्ता-चप्पल आयात

तथ्यांक अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब १५ करोड रुपैयाँ बराबरको जुत्ता आयात भएको हो । अघिल्लो आर्थिक वर्षको सोही समयमा ४७ करोड ८४ लाख रुपैयाँ बराबरको जुत्ता आयात भएको थियो । चाडपर्व सुरु भएसँगै जुत्ता-चप्पलको माग बढेको व्यवसायीहरु बताउँछन्।

विदेशमा नेपाली जुत्ताको माग बढ्दै, दुई महिनामा निर्यात ६.८ प्रतिशतले बढ्यो

विदेशी उपभोक्ताहरु नेपाली जुत्तामा आकर्षित हुँदै गएका छन्। नेपाली जुत्ता चप्पल सुविधाजनक र गुणस्तर हुने भएकाले स्वदेशी तथा विदेशी उपभोक्ता आकर्षित हुँदै गएका हुन्।