Tag: जुस

जाडो मौसमका लागि यी हुन् लाभदायक जुस, बढाउँछ रोग प्रतिरोधी क्षमता

रोग प्रतिरोधी क्षमताका लागि पालुंगो राम्रो मानिन्छ । यसमा क्यारोटिन, एमिनो एसिड, आइरन, आयोडिन, पोटासियम र म्याग्नेसियम जस्ता पोषक तत्वहरू पाइन्छ। यसका साथै भिटामिन ए, सी, के, ई र बी कम्प्लेक्स पनि प्रशस्त मात्रामा पाइन्छ।

जवान देखिन पिउनुहोस् यी ५ प्रकारका जुस, बढाउँछ रोग प्रतिरोधी क्षमता

हाम्रो स्वास्थ्यको लागि सबै फल लाभकारी नै हुन्छ। तर जुस बिरामी र स्वास्थ्यको दृष्टिले बढी प्रभावकारी र लाभकारी मानिन्छ। के तपाईलाई थाहा छ धेरै चमत्कारी फलफूलको जुसले छिटो बुढ्यौलीमा ब्रेक लगाउन सक्छ।