Tag: ज्योति लाइफ इन्स्योरेन्स

इसेवाबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा आकर्षक क्यासब्याक पाइने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाउन सकिने भएको छ ।

ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा ९२ प्रतिशतले बढ्यो

विवरण अनुसार तीन महिनामा नै कम्पनीले ७ करोड २२ लाख २२ हजार खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ९१.८७ प्रतिशत बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा ३ करोड ७६ लाख खुद मुनाफा कमाएको थियो ।