Tag: टाटा मोटर्सको तीनवटा विंगर एम्बुलेन्स

टाटा मोटर्सको तीनवटा विंगर एम्बुलेन्स नेपाली बजारमा

विंगर एम्बुलेन्स बिरामीको सुरक्षा र देखभालका लागि उत्तम सहयोगीको रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ। तीन भिन्न वर्गहरूमा उपलब्ध एम्बुलेन्स क्याटगोरी ‘सी’ कमन लाइफ सपोर्ट, क्याटगोरी ‘बि’ बेसिक लाइफ सपोर्ट र क्याटगोरी ‘ए’ एड्भान्स लाइफ सपोर्ट रहेका छन्।