Tag: ठूलो वर्षाको सम्भावना

धेरै स्थानमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मुलुकको धेरै जसो स्थानमा हल्कादेखि मध्यम र केहि स्थानमा भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार आज भरेसम्मै मौसम प्रतिकुल नै रहनेछ ।

मौसममा आंशिक बद्ली, यी पाँचवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

दिउँसो केहीबेर घाम लाग्ने पूर्वानुमान गरिएको छ भने राति भने केही ठाउँमा मेघगर्जन वर्षा हुनेछ । मनसुनको समय भए पनि खासै सक्रिय नरहेकाले लगातार ठूलो वर्षा भने नहुने मौसमविद्ले जनाएका छन् ।

आइतबारदेखि ५ दिन ठूलो वर्षाको सम्भावना, कहाँ-कहाँ हुन्छ भारी वर्षा ...

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो हप्ता देशैभर ठूलै वर्षा हुने र त्यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप व्यापक हुने देखिएको छ । विशेषगरी सोमबारदेखि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।