Tag: डा.गगन चौधरी प्राथमिक स्वास्थ्य केन्द्र दोधारा

‘रेनकोट र प्लास्टिकलाई पीपीई बनाएका छौं’- डा. गगन चौधरी

सबैभन्दा ठूलो समस्या पिपिईकै छ। सरकारले पठाएको पिपिई डिस्पोजेबल रहेछ। एकपटक प्रयोग गरेपनि पुन: प्रयोग गर्न निमल्ने। हामीले रेनकोटलाई पिपिई बनाएका छौं। थाहा छैन कति सुरक्षित छ।