Tag: डिम्याट खोल्ने

डिम्याट खोल्ने ४० लाख नाघे, एकवर्षमा खुले २० लाख खाता

शेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या ४० लाख नाघेको छ । सीडीएससीको तथ्यांक अनुसार साउन मसान्तसम्ममा हितग्राही खाताको संख्या ४० लाख २८ हजार ९३० पुगेको हो