Tag: डिस्क ब्रेक

यस्ता छन् डिस्क ब्रेकका फाइदा र बेफाइदा

प्रविधिको विकाससँगै आउने उत्पादनमा नयाँ नयाँ विशेषताहरु थपिन्छन् । जसले उपभोक्तालाई नयाँ अनुभुतिका साथै सुरक्षामा समेत आयामहरु थप्दै गएको हुन्छ । यो सवारीसाधनमा समेत लागू हुने नै भयो ।