Tag: ड्राइभिङ लाइसेन्स

‘ड्राइभिङ लाइसेन्स’को आवेदन खुल्दै, परीक्षा पुरानो आवेदकको ट्रायल सकिएपछि

तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने मापदण्डमा प्रावधान छ ।

‘ड्राइभिङ लाइसेन्स’को आवेदन दशैं अघि खुल्ने, परीक्षाको पालो तीन लाख भन्दा...

‘ड्राइभिङ लाइसेन्स’ को नयाँ आवेदन खुल्ने दशैंअघि खुल्ने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार दशैंअघि नै ‘ड्राइभिङ लाइसेन्स’ को नयाँ आवेदन खुल्ने तयारी भईरहेको छ ।

‘ड्राइभिङ लाइसेन्स’ को रोकिएको परीक्षा सकिए लगत्तै नयाँ आवेदन खुल्ने

यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो । कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब ८ लाख सेवाग्राही समस्यामा परेका थिए ।

भदौ २० गतेदेखि ‘ड्राइभिङ लाइसेन्स’ परीक्षा सञ्चालनमा हुने, यस्ता छन् मापदण्ड

एउटा कोठामा बढीमा २५ जना परीक्षार्थी रहने गरी परीक्षा व्यवस्थापन गर्नुपर्नेछ । तर परीक्षा हल ठुलो भएमा स्वास्थ्य मापदण्ड पुरा गरेर २५ जना भन्दा बढी परीक्षार्थी समावेश गराउन सकिने मापदण्डमा उल्लेख छ । यस्तै ट्रायल परीक्षाको लागि भने सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी कार्यालयको जनशक्ति र ट्रायल परीक्षाको लागि आवश्यक स्थानको आधारमा परीक्षा सञ्चालन गर्न सकिनेछ ।

ड्राइभिङ लाइसेन्समा विचौलियाको बिगबिगी अन्त्य गर्न नयाँ व्यवस्था

अनलाइन आवेदनमा विचौलियाको बिगबिगीलाई अन्त्य गर्न विभागले नयाँ व्यवस्था ल्याएको हो । विचौलियाले ग्राहकबाट पैसा उठाएर एकैपटक धेरै फर्म अपलोड गर्ने भएकाले सेवाग्रहीले झन्झट व्यहोर्नुपरेको भन्दै विभागले यो कदम चालेको जनाएको छ ।

ड्राइभिङ लाइसेन्सको अनलाइन फाराम भर्ने निश्चित कोटा प्रणाली शुक्रबारदेखि हट्ने

दिनको निश्चित संख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासो बढिरहेका बेला यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकता अनुसार आवेदन दिन सक्ने व्यवस्था गर्न लागेको हो ।

ड्राइभिङ लाइसेन्स बनाउन जाँदा कर्मचारीतन्त्र र एजेन्टबाट मैले जे भोगेँ !

- अरबिन्द साह देशको नियम र कार्यालयहरुको नियमानुसार मर्यादित रुपमा काम गर्नु पर्छ भन्ने मान्यताको साथ मैले २०७६ मंसिर ४ गते लाइसेन्सको लागि फर्म भरेँ...