Tag: तरकारीको भाउ

अचाक्ली बढ्यो तरकारीको भाउ, समिति भन्छ-‘किसानले नै बढाए’

पछिल्लो एक महिनाको मात्रै तुलना गर्दा हरियो तरकारीको भाउमा दोब्बर वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले देखाउँछ ।