Tag: तरकारीको भाउ बढ्यो

तिहारपछि कुन तरकारीको भाउ बढ्यो, कुनको घट्यो ? (तथ्यांक सहित)

तिहारपछि अधिकांस तरकारीको भाउ घढेको छ । चाडवाडको बीचमा आकासियको केहि तरकारीको भाउ भने आरोलो लागेको छ । आलु,प्याज, साग लगायत केहि तरकारीको भाउमा भने तिहारपछि केही कमी देखिएको छ ।